संविधानसभा सदस्यहरु

Name प्रकार दल जिल्ला
मा. श्री आत्मारामप्रसाद साह PR मधेशी जनअधिकार फोरम, नेपाल बारा
मा. श्री अजयकुमार चौरसिया FPTP नेपाली काँग्रेस पर्सा
मा. श्री अमिक शेरचन FPTP जनमोर्चा नेपाल चितवन
मा. श्री बालकृष्ण ढुंगेल FPTP ने.क.पा. (माओवादी) ओखलढुङ्गा
मा. श्री भगतबहादुर बढुवाल FPTP ने.क.पा. (माओवादी) कैलाली
मा. श्री चन्द्रबहादुर थापा FPTP ने.क.पा. (माओवादी) गुल्मी
मा. श्री चिरञ्जीवि राम थारु PR ने.क.पा. (ए.मा.ले) बर्दिया
मा. श्री ध्यानगोविन्द रञ्जित FPTP नेपाली काँग्रेस काठमाडों
मा. श्री दिपकबहादुर के.सी. FPTP ने.क.पा. (माओवादी) प्युठान
मा. श्री दीपकुमार उपाध्याय (लामिछाने) FPTP नेपाली काँग्रेस कपिलवस्तु
मा. श्री दुर्गा परियार PR ने.क.पा. (ए.मा.ले) उदयपुर
मा. श्री गोपालसिंह बोहरा PR ने.क.पा. (ए.मा.ले) दार्चुला
मा. श्री हरिश ठकुल्ला कमल क्षेत्री FPTP ने.क.पा. (माओवादी) कन्चनपुर
मा. श्री इन्द्रजित राइ PR ने.क.पा. (माओवादी) भोजपुर
मा. श्री इन्द्रमाया गुरुङ Nominated मन्त्रिपरिषदबाट मनोनित गोरखा
मा. श्री इश्वर दयाल मिश्र FPTP तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल कपिलवस्तु
मा. श्री जगदीश्वरनरसिंह के.सी. PR नेपाली काँग्रेस नुवाकोट
मा. श्री जगत प्रसाद यादव PR ने.क.पा. (माओवादी) सिरहा
मा. श्री जनककुमारी चालिसे PR नेपाल कम्युनिष्ट पार्टी (माले) ललितपुर
मा. श्री जया घिमिरे PR ने.क.पा. (ए.मा.ले) धनुषा