विषयगत समितिहरू
सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउनका लागि सरकारवाट भए गरेका काम कारवाहीको अनुमगन र मुल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन संविधानको धारा ५८ तथा संविधानसभा (व्यवस्थापिका–संसदको कार्य सञ्चालन) नियमावली, २०६५ नियम ११० ले व्यवस्थापिका–संसद अन्तर्गत विभिन्न विषयगत समितिहरु गठन गर्ने व्यवस्था गरेका छन्। उक्त व्यवस्था अनुसार व्यवस्थापिका –संसद अन्तर्गत अर्थ र श्रम सम्वन्ध समिति, अन्तर्राष्ट्रिय सम्वन्ध र मानव अधिकार समिति, प्राकृतिक स्रोत र साधन समिति, विकास समिति, महिला, वालवालिका र समाजकल्याण समिति, राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समिति गठन गरिएका छन्। यसरी समितिहरुको गठन गर्दा विषय सम्वद्ध मन्त्रीहरु पदेन सदस्य रहने र सो समेत गरी ६३ जनामा नवढाई समिति गठन गर्ने व्यवस्था रहेको छ। समितिको काम, कर्तव्य र अधिकारको वारेमा सम्वन्धित समिति अन्तर्गत उल्लेख गरिएका छन्।
समितिहरु
अर्थ र श्रम सम्वन्ध समिति
१. परिचय सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउन सरकारवाट भएगरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक... अरू पढनुहोस
अन्तर्राष्ट्रिय सम्वन्ध तथा मानव अधिकार समिति
सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउनका लागि सरकारवाट भए गरेका काम कारवाहीको अनुमगन र मुल्यांकन गरी आवश्यक निर्देशन वा राय द... अरू पढनुहोस
प्राकृतिक स्रोत तथा साधन समिति
सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउनका लागि सरकारवाट भए गरेका काम कारवाहीको अनुमगन र मुल्यांकन गरी आवश्यक निर्देशन वा राय द... अरू पढनुहोस
विकास समिति
सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउनका लागि सरकारवाट भए गरेका काम कारवाहीको अनुमगन र मुल्यांकन गरी आवश्यक निर्देशन वा राय द... अरू पढनुहोस
महिला, वालवालिका र समाज कल्याण समिति
परिचयः सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउनका लागि सरकारवाट भए गरेका काम कारवाहीको अनुमगन र मुल्यांकन गरी आवश्यक निर्दे... अरू पढनुहोस
राज्य व्यवस्था समिति
व्यवस्थापिका – संसद राज्य व्यवस्था समिति परिचय वर्तमान समयमा संसदको कामकारवाही विविध र व्यापक प्रकृतिको छ। संसदीय व्यवस्थामा सरकार सं... अरू पढनुहोस
सार्वजनिक लेखा समिति
सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउनका लागि सरकारवाट भए गरेका काम कारवाहीको अनुमगन र मुल्यांकन गरी आवश्यक निर्देशन वा राय द... अरू पढनुहोस